Email Usnnmcl@namastenepalgroup.com

Call Us 01-4484899/4490250

INTRODUCTION

Namaste Nepal Multipurpose Cooperative Ltd.

नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारीका अन्तराष्ट्रिय मुल्य, मान्यता र सिद्धान्तहरुको परिधि भित्र रहि आºनो शेयर सदस्यहरु संग छरिएर रहेको पुंजी श्रम सिप साधन र स्रोत एकत्रीत गराई आर्थीक, सामाजिक, सांस्कृतिक क्षेत्रमा कुनै भेदभाव नराखी एउटै छाताबाट सदस्यहरुको आवश्यकता पुरा गर्ने उद्धेश्यले नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय, सहकारी विभाग अन्तर्गत डिभिजन सहकारी कार्यालय विजुली वजार काठमाडौंमा मिति २०६३ चैत्र ३० गते दर्ता भई २०६४ माघ ८ गते देखी आर्थिक कारोवार सञ्चालन गरेको संस्था हो । हाम्रो संस्था बहुउद्धेश्यीय सहकारी संस्था भएको हुंदा खाली वचत तथा ऋणको मात्र कारोवार नगरी आºना शेयर सदस्यहरुको चाहना वमोजिम विभिन्न व्यवसायीक कार्यहरु गरिरहेको

read more

नमस्ते
नेपाल मार्ट

सदस्यहरुको आवश्यकता एउटै छाताबाट पुर्ति गर्ने उद्धेश्यले मिति २०६७ कात्र्तीक १९ गते लक्ष्मी 

  View Details

नमस्ते
कुटान पिसान मिल

संस्थाद्धारा मिति २०६९ असार २८ गतेबाट नेपालकै अत्याधुनिक कुटान पिसान मिल कपन २ काठमाडौंमा 

  View Details

नमस्ते
किचेन बेकरी एण्ड ब्यान्क्वीट

यस नमस्ते नेपाल बहुउद्धेश्यीय सहकारीको अगुवाईमा मिति २०६८ कात्र्तिक २७ गते देखी गैह्रिधारा काठमाडौंमा  

  View Details


एन.एन.जी.ट्रेडर्स

एन.एन.जी ट्रेडर्स मिति २०६७ माघ २३ गते स्थापना भएको हो । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 

  View Details