Email Usnnmcl@namastenepalgroup.com

Call Us 01-4484899/4490250

सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न भरपर्दो र विश्वशनिय रेमिटान्स कम्पनिहरुसंग सम्झौता गरी विदेश तथा स्वदेशका जुनसुकै ठाउंबाट पनि पठाएको रकम सजिलै पाउन र नेपाल भित्र जुनसुकै ठाउंमा पैसा पठाउन सकिने व्यवस्था रहेको छ । हाल संस्थामा आई.एम.ई, प्रभु मनि ट्रान्सफर, वेस्र्टन युनियन, मनिग्राम लगायतका रेमिटान्स सेवाहरु उपलब्ध रहेका छन । 

Latest Events

नवौं वार्षिक साधारण सभा सम्पन्न

सञ्चालक समितिको तर्फबाट प्रबन्ध निर्देशक पुष्प बहादुर…

Publish On: February 19, 2016

Remittance