Email Usnnmcl@namastenepalgroup.com

Call Us 01-4484899/4490250

        नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारीका अन्तराष्ट्रिय मुल्य, मान्यता र सिद्धान्तहरुको परिधि भित्र रहि आºनो शेयर सदस्यहरु संग छरिएर रहेको पुंजी श्रम सिप साधन र स्रोत एकत्रीत गराई आर्थीक, सामाजिक, सांस्कृतिक क्षेत्रमा कुनै भेदभाव नराखी एउटै छाताबाट सदस्यहरुको आवश्यकता पुरा गर्ने उद्धेश्यले नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय, सहकारी विभाग अन्तर्गत डिभिजन सहकारी कार्यालय विजुली वजार काठमाडौंमा मिति २०६३ चैत्र ३० गते दर्ता भई २०६४ माघ ८ गते देखी आर्थिक कारोवार सञ्चालन गरेको संस्था हो । हाम्रो संस्था बहुउद्धेश्यीय सहकारी संस्था भएको हुंदा खाली वचत तथा ऋणको मात्र कारोवार नगरी आºना शेयर सदस्यहरुको चाहना वमोजिम विभिन्न व्यवसायीक कार्यहरु गरिरहेको   

      संस्थामा विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुको प्रमुख सल्लाहाकार समिति देहाय वमोजिम कायर रहेको छ । साथै विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु त्था वित्तिय संस्थामा लामो अनुभव प्राप्त योग्य व्यवस्थापनबाट संस्था सञ्चालनमा रहेको छ । संस्थाले हालसम्म ८०% लाभांश वितरण गरिसकेको छ ।
१. श्री लवराज शर्मा – नेपाल राष्ट्र बैंकका भु.पु. डेपुटी गर्भनर, राष्ट्रिय विमा संस्थानका भु.पु. अध्यक्ष, विभिन्न बैंक तथा फाइनान्स लिमिटेडका भु.पु. अध्यक्ष सञ्चालक तथा संस्थापक
२. श्री गणेश प्रसाद अधिकारी – नेपाल राष्ट्र बैंकबाट विशिष्ट श्रेणीमा अवकाश प्राप्त, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अध्यक्ष, विभिन्न बैंकका संस्थापक, सञ्चालक तथा बैंकर्स ।
३. श्री चीरन्जिवी प्रसाद शर्मा – परिक्षा नियन्त्रक त्रीभुवन विश्वविद्यालय 
४. श्री दिपक प्रसाद ढुङ्गेल – कृषि विकास बैंकका विभिन्न शाखाको भु.पु प्रमुख, लघुवित्त क्षेत्रको विशेष अनुभव प्राप्त तथा समाजसेवी साथै लामो समयदेखी वित्तिय क्षेत्र, सहकारी क्षेत्र तथा व्यवसायीक क्षेत्रमा विशेष             अनुभव प्राप्त ।
 

     

Latest Events

नवौं वार्षिक साधारण सभा सम्पन्न

सञ्चालक समितिको तर्फबाट प्रबन्ध निर्देशक पुष्प बहादुर…

Publish On: February 19, 2016

Remittance