नमस्ते कुटान पिसान मिल

Namastee Kutan Pisan Mill

Our Location Kathmandu, Nepal

Call Us 01 - 54654654

Namaste

Kutan Pisan Mill

           संस्थाद्धारा मिति २०६९ असार २८ गतेबाट नेपालकै अत्याधुनिक कुटान पिसान मिल कपन २ काठमाडौंमा स्थापना गरी कुटान पिसान मिलको कार्य सञ्चालनमा छ । यस मिलमा नेपालका विभिन्न ठाउं सिन्धुपाल्चोक, नुवाकोट, पोखरा, दमौलि, चितवन, नवलपरासी, बर्दिया तथा अन्य ठाउंमा उत्पादित प्रख्यात धान, मकै, कोदो, जौं, मास, गेडागुडी, दाल आदि अन्नहरु ल्याई सफा र गुणस्तर तरिकाबाट प्रशोधन गरी सुपथ मुल्यमा विक्रि  वितरण गर्दै आइरहेका छौं । यस मिलबाट उत्पादित हार्दिक नमस्ते नेपाल ब्राण्डका चामल तथा अन्य वस्तुहरु नेपालका धेरैजसो शहरमा उपलब्ध समेत रहको छ । 

read more

Kutan Pisan Mill Products

Basmati Rice

View details